देवचुली वडा नम्बर २ मा नेकपा एमाले प्यानल नै बिजय

शिक्षा

बिबेक भण्डारी ।
देवचुली वडा नम्बर २ मा नेकपा एमाले प्यानल नै बिजय भएको छ ।

आइतवार वडा नम्बर २ को सम्मपन्न मतगणना अनुसार १२ मतको अन्तरले नेकपा एमालेले नेपाली कांग्रेसलाई पछि पारेको हो । एमालेका शरदप्रसाद घिमिरेले १२ मतको अन्तरल्याई माधव केसीलाई पराजित गरेका हुन ।

एमाले सदस्यमा सानु भण्डारी, सरस्वती पाठक,सुकुमाया विक र हरि क्षेष्ठले चुनाव जितेका हुन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर