देवचुली ३ मा काँग्रेसका होमनाथ पौडेल विजयी

शिक्षा

देवचुलीमा । 

देवचुलीमा नेपाली काँग्रेस (गठबन्धन) ले खाता खोलेको छ ।

वडा नं ३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवार होमनाथ पौडेल विजयी भएका छन् ।

पौडेलका प्रतिद्वन्दी नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार रामजी खनाललाई पराजित गरेका हुन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर