तिर्थयात्री बोकेको बस बर्दघाटमा दुर्घटना , ३० जना घाइते

शिक्षा

नवलपुर ।
पूर्वपश्चीम राजमार्ग अन्तरर्गत नवलपरासीको वर्दघाटमा तिर्थ यात्री सवार बस दुर्घटना हुदा ३० जना घाइते भएका छन ।

शनिवार गोरखाबाट धार्मिक यात्राका लागि लुम्बिनि आएको ग १ ख ५८९२ नम्बरको तिर्थ यात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोला भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यलय वर्दघाटले जनाएको छ ।

लुम्बिनिबाट बस गोरर्खा फर्कदै थियो । घाइतेको स्थानिय चिसापानी अस्पतालमा उपचार भइ रहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर