पोखरा — मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन टि्वनअटर खोज्न गएको हेलिकोप्टर फर्किएको छ ।
हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो ।
सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो । कान्तिपुरबाट