https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

सुम्बासी समस्या समाधन गर्न देवचुली १७ का सुकुम्बासीद्धारा नगर प्रमुखलाई पत्र

शिक्षा

बिबेक भण्डारी ।
सुकुम्बासी समस्या समाधान गरिदिन देवचुली नगरपालिकाका मेयरलाई स्थानियले पत्र बुझएका छन

। शुक्रवार देवचुली नगरपालिका वडा नम्बर १७ सुकुम्बासी संघर्ष समितिको टोलीले नगर प्रमुख हरी न्यौपानेलाई वडा नम्बर १७ का सुकुम्बासीको भुमि सम्बन्धि माग कहिले पुरा हुने, सडक स्तरउन्नती र बाटो पिचको कार्यबारे समेत जानकारी लिएको संघर्ष समितिले जानकारी दिएको हो ।

पत्र बुझ्दै नगर प्रमुख न्यौपानेले आफु सुकुम्बासी समस्या समाधान गर्न लागि परेको र अन्य विकासका कार्यहरुलाई समेत क्रमश सुरु गर्दे जाने बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर