कावासाेती ।
नवलपुरको मध्यविन्दु नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
आइतबार साझ ५ बजे वर्षा संगै आएको चट्याङ लागि मध्यबिन्दु नगरपालिका ६ भण्डारा बस्ने वर्ष ६० का डिल्लिराम थारुको मृत्यु भएको हो ।
आफ्नो घर नजिकको बारीबाट घर फर्कने क्रममा चट्याङ लागि घाइते हुनुभएको उहाँको उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डा ज्यान गएको प्रहरीले बताएको छ।