https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

नवलपुरको मध्यविन्दूमा बाढीले डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

शिक्षा

नवरपुर

अविरल वर्षाका कारण आएको बाढीले नवरपुरको मध्य विन्दू र विनयी त्रिवेणीमा डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रको सडक खण्डका तीन वटा डाइभर्सन बाढी बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक स्तरोन्नतीका क्रममा सवारी पार गराउन बनाइएका डाइभर्सन खहरेखोलामा आएको बाढीले बगाएको हो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी साधनहरुको लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् । पानी क्रम जारी रहेकाले नयाँ डाइभर्सन बनाएर सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले बताउनुभएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर