आज भानु जयन्ती नवलपुरका विभिन्न स्थानमा साहित्यीक कार्यक्रम आयोजना

शिक्षा


नवलपुर ।

आज बुधबार भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती हो ।

हरेक वर्ष असार २९ गते आदिकवि आचार्यको जन्मजयन्ती मनाउने गरिन्छ । वि।सं। १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्‍याएका छन् ।

तुलसीदासको रामायणलाई नेपाली लोक लयमा उल्था गरेर उनले नेपाली साहित्यलाई जन जनमा पुर्‍याएका थिए ।

यसै अवसरमा सरकारी तथा गैरसरकारी तहमा आदिकविको सम्झना तथा योगदानको कदर गर्दै देश विदेशमा विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ ।

नवलपुरका विभिन्न स्थानमा आज भानुको सम्झनामा विविध सास्कृतीक कार्यक्रमहरु पनि आयोजना गरिएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर