५ सय ७७ जनामा कोरोना संक्रमण

शिक्षा

काठमाडौं । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो ।यस्तै, ४ हजार २ सय ८२ जनामा गरिएको परीक्षणमा ५ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

२ सय ६९ जना निको हुँदा २८ हजार २ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।देशभर ४३ सय ५६ जना कोरोना संक्रमित छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर