अरुणखोलामा सवारी दुर्घटना , एक जनाको मृत्यु

शिक्षा

नवलपुर

नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा मंगलबार भएको सवारी दु,र्घटनामा परेर एक जनाको मृ,त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँ निवासी ६५ वर्षका मान बहादुर दमै लाई ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर