हेटौंडामा ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते

शिक्षा

काठमाडौं ।

हेटौंडामा स्कुल बससहित ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज साेमबार बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार र स्कुल बसलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएकाे छ ।

दुर्घटनामा घाइते भएकालाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएकाे छ । घटनामा मानवीय क्षति भने भएको छैन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर