बालाजुको जुत्ता कारखानामा आगलागी

शिक्षा

काठमाडौं ।

बालाजु बाइपासधारामाको वान वर्ल्ड जुत्ता कारखानामा आज (बुधबार) आगलागी भएको छ ।

आगलागी नियन्त्रणका गर्नका लागि प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि एउटा दमकल घटनास्थल पठाइसकिएको छ । आगो निभाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन भने बाँकी छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर