ईको टुरिजम युथ क्लव द्धारा बृहत झमटा प्रतियेगी हुने

शिक्षा

नवलपुर ,

ईको टुरिजम युथ क्लवको दोस्रो बार्षिकोत्सव एवम् जितिया पर्व २०७९ को पावन अवसारमा झमता गित प्रतियोगिताको आयोजना हुने भएको छ ।
कावासोति १७ अमलटारीमा भदै २५ गते हमार संस्कृति हमार पहिचान भन्दै भाषा संस्कृति संरक्षण गर्ने उदेस्यका साथ कार्यक्रमको आयोजना गरिने कार्यक्रम संयोजक मान महतोले बताउनु भयो ।


पौराणीक तथा एैतिहासिक र जैविक विविधता, पर्या पर्यटन कला संस्कृति भेषभुषा सम्बन्धि गरि २ विधाबाट भाषा छनोट र शब्द चैनलाई प्राधामीक्तामा राखेर विजेता घोषित गर्ने आयोजकको भनाई छ । झमता गितका लागी ८ मिनेटको समय छुट्याईएको छ । टिम दर्ताको अन्तीम मिति भदौ २२ गते रहेको छ भने पुरस्कार २ विधाबाट ३,३ टिमलाई प्रदान गरिने बताईएको छ ।


प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजर र प्रमाण पत्र,द्धितिय पुरस्कार ७ हजार र प्रमाण पत्र,तृतिय पुरस्कार ५ हजार र सान्त्वना तथा सहभागी टिम सबैलाई स सम्मान १ हजार र प्रमाण पत्र प्रदान गर्ने भएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर