उद्योग मन्त्री बढुले गरे शाश्वतधाममा विशेष पुजा

शिक्षा

नवलपुर ।
उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बढु पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा रहेको शाश्वतधाममा विशेष पूर्जाअर्चना गर्नुभएको छ ।

विहिवार नवलपुरमा रहेका विभिन्न उद्योगहरुको अवलोकन संगै नवलपुर जिल्लाकै धार्मिक पर्यटकीय क्षेत्र शाश्वधाम अवलोन संगै विशेष पुर्जाअर्चना गर्नुभएको हो । मन्त्री बढुले दुम्कौली स्थीत शाश्वतधाममा तिस मिनेट सम्म पुजाअर्चना गर्नुभएको थियो ।

धार्मिक र कलात्मक रुपमा निर्माण गरिएको शाश्वतधामको मुख्य एकाम्बेश्वर महादेव प्रति मन्त्री बढुले पुजाअर्चना गर्नुभएको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर