बिबेक भण्डारी ।
देवचुली नगरपालिकाका जनप्रनिधिहरुले आफु जनप्रतिनिधि भएको एक सय दिन अवधिभर गरेका कामको बारेमा जानकारी गराएका छन । सोमवार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दे एक सय दिनको उपलब्धी बारे मेयर हरि न्यौपानेले कार्य प्रगतिबारे जानकारी गराएका हुन ।
के के भए त एकसय दिनमा हेरौँ ।
ड्ड क) भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासका नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक बजेट, नीतिगत व्यवस्था र कर्मचारीको नियुक्ति गर्ने घोषणा गरिएकोमा अमिन–२ जना, डाटा प्रविष्टिकर्ता –
ड्ड ४ जना र डाटा रुजुकर्ता–१ जना गरी ७ जना कर्मचारी नियुक्ति गरी भूमिहिन
ड्ड दलित र भूमिहिन सुकुम्बासी १४८४ निवेदन मèये १३४९ (९०.९ प्रतिशत ) डाटा इन्ट्री गरिएको छ र जिǔला भूमि आयोगलाई देवचुलीबाटै काम थालनी गर्न आग्रह गरिएको छ । नगरपालिकाको तर्फबाट गर्नु पर्ने पहल र तयारीका काम प्राथमिकता दिएर गरिएको छ ।
ड्ड ख) जेष्ठ नागरिकहरुलाई वर्षमा २ दिन घरघरमा गई स्वास्थ्य परिक्षण गर्ने प्रतिवद्धता गरिएकोमा जेष्ठ नागरिक स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने कार्यविधि ः २०७९ तर्जुमा गरि २०७९ भाद्र १९ गते(आज) बाट शुभारम्भ गरिएको छ ।
ड्ड ग) रगत आवश्यक पर्ने विरामीलाई ब्लड बैंकले लिने रगतको भण्डारन वापत लाग्ने दस्तुर नगरबाट उपलब्ध गराउनका लागि बजेटको व्यवस्था गरिएको छ ।
ड्ड २. आ.व. ०७८÷०७९ का सम्पन्न हुन बाँकी योजनाहरु अनुगमन तथा सम्पन्न गर्न जनशक्ति परिचालन गरि सम्पन्न गरिएको छ ।
ड्ड ३. २०७९ जेठ र असारमा आ.व.२०७९÷०८० को बजेटका लागि वडा तथा टोल भेला
ड्ड सम्पन्न गरिएको छ ।
ड्ड ४. आ.व.२०७९÷०८० को नीति, कार्यक्रम र बजेटका सम्बन्धमा २०७९ जेठ ३१ गते
ड्ड राजनैतिक दल, पूर्व जनप्रतिनिधि र उपविजेता उम्मेदवार तथा नागरिक समाजबाट
ड्ड सुझाव संकलन गरियो ।
ड्ड ५. २०७९ असार १० मा नगरसभा सम्पन्न र सर्वसम्मतीबाट “आर्थिक विकास र स्वरोजगार ः समृद्ध देवचुली निर्माणको आधार” श्लोगन तय गरी कूल रु. ७४ करोड १३ लाख ४८ हजार बजेट सहित नीति तथा कार्यक्रम पारित गरिएको छ ।
ड्ड ६. यस आ.व. मा कुनै दस्तुर तथा शुǔक वृद्धि गरिएको छैन ।

ड्ड ७. यस अवधिमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासक्षेत्रमा जग्गाधनी प्रमाणपूर्जा वितरण छिटो गर्न तथा नगरपालिकाको समग्र विकासका योजना समेत पेश गर्न गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत संघ तथा प्रदेशका माननीय मन्त्री तथा मन्त्रालयका विशिष्ट कर्मचारीहरुलाई भेटी पहल गरिएको छ ।
ड्ड ८. २०७९ जेठ ६ पश्चात पारित भएका ऐन तथा कार्यविधिहथ ः
ड्ड क) वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण कार्यविधि ः २०७९
ड्ड ख) लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी नीति ः २०७९
ड्ड ग) जेष्ठ नागरिक स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने कार्यविधि ः २०७९ घ) साझेदारी कार्यक्रम संचालन कार्यविधि ः २०७९
ड्ड ङ) घाँस खेती गर्ने कृषकहरुलाई गोबर मलमा अनुदान वितरण कार्यविधि ः २०७९ च) संस्था दर्ता तथा नविकरण कार्यविधि ः २०७९
ड्ड ९. नगरपालिकाको व्यवस्थित संचालनका लागि न्यायिक समिति, विषयगत समितिहरु, लेखा
ड्ड समितिको सर्वसम्मतीबाट चयन गरिएको छ ।
ड्ड भ. खेलकूद क्षेत्रको प्रवद्र्धनको लागि नगरस्तरीय खेलकूद विकास समिति गठन गरिएको छ ।
ड्ड भभ. वडा नं. १३ दलदलेमा सार्वजनिक ऐलानी जग्गा करिब ९ बिगाह जमीन सम्बन्धित मोहीहरुबाट छोडपत्र गरी नवलपुर वनस्पति उद्यान तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा संरक्षण गरिएको छ ।
ड्ड भ२. वर्षातको समयमा बाढीका कारणले क्षति पुगेका स्थानहरुमा जोखिम न्यूनिकरणमा विशेष प्राथमिकता साथ मेयर विपद व्यवस्थापन कोषबाट खोलामा तटबन्ध, खानेपानी र नहरका मुहान संरक्षण, कǔभर्टहरु निर्माण, खोलाबाट हुनसक्ने क्षती कम गर्न एक्साभेटर लगाउने, नहरमा अǔपकालीन हेरालुको व्यवस्था गर्ने लगायतका विभिन्न कार्यहरु गरिएको छ ।
ड्ड रोपाइको समयमा कृषकलाई लक्षित गरी ट ǔयाइएको छ ।
ड्ड ाक्टर भाडा दररेट कायम गरि एक रुपता

ड्ड भ४. वडाèयक्ष र वडा सचिवलाई काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण तथा अन्य कर्मचारीहरुलाई क्षमता विकास तालिम संचालन गरिएको छ ।
ड्ड भ५. नेपाल सरकारले आयोजना गरेको जनप्रतिनिधि र संवैधानिक अधिकार प्रयोग र भूमिका विषयक गोष्ठीहरुमा सहभागिता जनाइएको छ ।
ड्ड भ६. फोहोर व्यवस्थापनलाई समय मै फोहोर उठ्ने गरी रुटिङ सार्वजनिक गरिएको र सोही अनुसार कार्यान्वयन समेत गरिएको छ ।
ड्ड भ७. जिǔला भूमि आयोग छिटो गठन गर्नका लागि पहलकदमी गरेको र गठन भै सके पछि अन्तरक्रिया तथा छलफल गरी देवचुलीबाटै काम थाǔन आग्रह गरिएको छ ।
ड्ड भ८. वडा नं. २ पुनर्वास टोलमा रहको जग्गा नापजाँच सम्बन्धित व्यक्तिहरुलाई लालपूर्जा वितरणका लागि राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई नगरबाट पत्राचार गरिएकोमा उक्त कम्पनीबाट नापजाँचको कार्ययोजनामा समावेश भएको छ ।
ड्ड भ९. निजीक्षेत्रको लगानी बढाउन उद्योग वाणिज्य महासंघका अèयक्ष शेखर गोǔछा लगायतका पदाधिकारीसंग २०७९ श्रावण १थ मा वृहत अन्तरक्रिया गरिएको छ । साथै पर्यटन प्रवद्र्धनका निम्ति देवचुली डाँडामा केबलकार संचालन गर्न निजी क्षेत्रलाई आमन्त्रण गरि लगानीमैत्री वातावरण निर्माणको प्रयाश गरिएको छ ।
ड्ड २०. आन्तरिक र अन्तरपालिका छलफल गरी नदी जन्य पदार्थको सदुपयोगका लागि प्रकृया थालनी हुने क्रममा रहेको छ ।
ड्ड २भ. संघ तथा प्रदेशबाट विनियोजित रकममा नियमानुसार समपुरण गरी विपन्न जनता आवास निर्माण (२१ वटा घर) रु. १ करोड थ० लाख , नगरस्तरीय रिङ्गरोड २ करोड २० लाख, बौलाहखोला तटबन्ध रु १ करोड ४० लाख, झराही खोला तटबन्ध रु. ८० लाख, लगायतका गौरवका योजनाको ठेक्का निकाǔने प्रकृया थालनी गरिएको छ ।
ड्ड २२. देनपा ७ सेन्टर प्लट खेलमैदानमा संघबाट परेको ८ लाखमा नगरबाट १२ लाख म्याचिङ्ग गरि काम अगाडी बढाइएको छ
ड्ड २ş. वडा नं.४ र १६ जोड्ने पक्की पुलको डिपिआर सम्पन्न भएको छ भने वडा नं. थ र १२ जोड्ने पक्की पुल निर्माणको निम्ति टेण्डर प्रकृया सुरु भएको छ ।
ड्ड २४. दलदले मुण्डे सडक खण्डको सरसफाइ र खाǔटा खुǔटी मर्मतको काम गरिएको छ भने दलदले कुमसोत खण्डको आधुनिक डबललेन सडक निर्माणका लागि पहल भै केही समय पछि काम थालनी हुदैछ ।
ड्ड २५. बौलाहा खोलाको नदीजन्य उत्खनन सम्बन्धी २ वटा, देउसत खोलामा वडा ७ मा डयाम निर्माण १ वटा र बाह्रकोल सडक गरी ४ वटा क्ष्भ्भ् रिपोर्टहरु स्वीकृति कार्यान्वयनको प्रकृया अगाडि बढाइएको छ ।
ड्ड २६. महेन्द्र राजमार्गको देवचुली खण्डको सडक कालोपत्रे कामका लागि ब्म्द्य का प्रतिनिधि, ठेकेदार कम्पनी र सडक डिभिजनका प्रतिनिधिलाई नपामा बोलाई २ चरणमा छलफल गरिएको र तत्काल काम सुचारु गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।
ड्ड २७. विद्यार्थी भर्ना अभियान ः २०७९ सम्पन्न गरेर विद्यार्थी विवरण ९क्ष्भ्ःक्ष्क्०अपडेट गरिएको र शिक्षा इकाइ, रोष्टर प्रशिक्षक तथा देवचुली नपाबाट संयुक्त विद्यालय र कक्षा अवलोकन गरिएको छ र विद्यालय बाहिर रहेका विद्यार्थीलाई खोजी गरी विद्यालय भर्ना गर्ने काम थालनी गरिएको छ ।
ड्ड २८. पाठयपुस्तक, पोशाक तथा शैक्षिक सामग्री अभावमा कोही विद्यार्थी विद्यालय बाहिर नरहुन भनी सिमान्तकृत, गरिब विपन्न सहायता प्रारम्भ गरिएको छ । साथै विद्यालयहरुमा अèययनरत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराई व्यक्तित्व विकासमा टेवा पु¥याउने कामको थालनी गरिएको छ ।
ड्ड २९. यस अवधिमा ३१ जनालाई अपाङ्गता परिचय पत्र वितरण, १ जोर बैशाखी वितरण र १ जनालाई कृतिम खुट्टाका लागि आर्थिक सहयोगबाट अपाङ्गता क्षेत्रमा कामको थालनी भएको छ ।
ड्ड ३०. देवचुली उद्योग वाणिज्य संघ समेतको सहकार्यमा नगरका विभिन्न बजार क्षेत्रमा २०७९ भाद्र १६ देखि व्यवसाय दर्ता तथा नविकरण शिविर संचालन गरिएको छ ।
ड्ड ३१. नगरक्षेत्रका १२९ टोल विकास संस्थाका पदाधिकारीलाई मलेरिया र डेङ्गो रोग सम्बन्धी अभिमुखिकरण तथा असार १७ देखि २३ सम्म सरसफाइ अभियान चलाएर लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियान संचालन गरियो ।
ड्ड २०७९ भाद्र देवचुली स्वास्थ्य चौकीलाई (वडा नं.७ र ८) पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
ड्ड दुम्कौली अस्पतालबाट नियमित रुपमा बिमा सेवा दिइएको छ र २ जना हेल्थ असिष्टेण्टबाट आकस्मिक सेवाको प्रवन्ध मिलाइएको छ ।
ड्ड वडा नं.थ बन्दीपुरमा आधारभूत स्वास्थ्य सेवा भवन निर्माण सम्पन्न गरिएको छ ।
ड्ड ट्रमासेण्टरको लागि जग्गा व्यवस्थापन कार्यदल बनाइएको छ ।
ड्ड वडा नं.४ मा अस्थायी प्रहरी चौकी स्थापनाका लागि आवश्यक निर्णय र सम्बन्धित निकायमा पत्राचार गरी पहल गरिएको छ ।
ड्ड नगरक्षेत्रको वडा नं.१ र २ मा जापानीज इन्सेफलाइटिस रोग देखा परेकोले सचेतना अभियान संचालन गरिएको छ ।
ड्ड बालमैत्री ः देवचुलीको गौरव पुनरावलोकनको काम थालनी गरिएको छ ।
ड्ड महिला सहकारीसँगको सहकार्यमा तीज गीत प्रतियोगिताहरु संचालन गरिएको छ ।
ड्ड कृषि र पशुपालनको क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्न विभिन्न चरणमा विज्ञहरुसँग परामर्श गरिएको छ । कृषि र पशुपालनको क्षेत्रमा रहेका कृषकहरुको उत्थानका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने काम अगाडि बढाइएको छ । कार्यविधिहरु निर्माण गरिएको छ । र सबै वडामा वडायक्षको संयोजकत्वमा कृषि समिति गठन गरि सकिएको छ । कृषि र पशुजन्य उत्पादन वृद्धि, उत्पादनको संकलन, बिक्रि वितरण, व्यवस्थित बजारिकणका निम्ति संस्थागत साझेदारीमा कृषि उपज संकलन तथा बिक्रि केन्द्र स्थापना गर्ने योजना निर्माण भएको छ ।
ड्ड ४१. पूर्ण हरियो घाँसमा आधारित पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने योजना अनुसार घाँस
ड्ड रोप्नका लागि खाली जमीनको लगत लिने काम सुरु गरिएको छ । कृषि र पशुपालनलाई बढावा दिई दुध, मासु र खाद्यान्नमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवस्थित योजना निर्माण गरिएको छ ।
ड्ड ४२. चितवन राष्ट्रिय निकुञ्जसंग नगरपालिकाले सम्वाद र अन्तरक्रिया गरी नदीजन्य पदार्थ ( ढुंगा, गिटी र वालुवा) सरल र सहज तरिकाले उपयोग गर्ने व्यवस्था मिलाइएको छ ।
ड्ड ४३. निकट समय मै जनताको अपेक्षा र गुनासोलाई सम्बोधन गर्ने गरी जनतासंग मेयर कार्यक्रम संचालन गरिने छ र यसको तयारी अन्तिम चरणमा पुगेको छ ।
ड्ड ४४. न्यायिक समितिमा १६ वटा उजुरी दर्ता भएका मा अघिǔलो आ.व को ११ वटा र यस आ.व को थ वटा गरी १६ वटा उजुरी फच्छौट भएको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापनको लागि निर्णय भई आवश्यक कार्य अगाडि बढाइएको छ । साथै नगरपालिकाको तर्फबाट मुद्धा मामिला तथा न्यायिक कार्य गर्नका लागि कानुनी
ड्ड सल्लाहकार नियुक्त गरिएको छ ।
ड्ड ४५. नगरपालिकाका भित्र शाखा प्रमुख कक्षामा इन्टरकम जडान सम्पन्न भएको छ । साथै सेवाग्राहीहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्न सबै वडा कार्यालय र नगरपालिकामासंकलन हुने राजश्वलाई पारदर्शि र सुशासन कायम गर्न अनलाइन क्यूआर कोड बाट राजश्व तिर्न कार्य अन्तिम चरणमा पुगेको छ ।