देवचुली नगरपालिका वडा नम्बर चारमा प्रहरी चौकी स्थपना गरिने

शिक्षा

बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर चारमा अस्थायी प्रहरी चौकि स्थापना गरिने भएको छ ।

सोमवार देवचुली नगरपालिका जनप्रतिनिधिहरुले सय दिनमा गरेका कार्यहरुको प्रगतिविवरणमा देवचुली वडा नम्बर ४ मा अस्थायी प्रहरी चौकी निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।

सय दिनको कार्यक्रम सार्वजनिक कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले वडा नम्बर चारमा अस्थायी प्रहरी चौकी स्थापनाको लागि अवस्यक निर्णय र संम्बन्धित निकायमा पत्रचार र पहलको कार्य भइ रहेको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर