कावासाेतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले असाेज ११ र १२ गते दुई दिन नयाँ नाेट सटही गर्ने

शिक्षा

कावासाेती ।

कावासाेतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्ष्यित गरि दुई दिन नयाँ नाेट सटही गर्ने भएको छ । विशेष गरि दशैमा नयाँ नाेट प्रयाेग गर्ने प्रचलन रहेको छ ।

साेहि अनुसार बैंकले असाेज ११ र १२ गते दुई दिन विहान १०:३० बजे देखी दिउँसो १:०० बजे सम्म नयाँ नाेट सटही गर्ने एक सूचना प्रकाशित गरि जानकारी गराएको छ । प्रतिव्यक्ति १८,५०० नयाँ नाेट सटही गर्ने र थोरै रकम चाहिने ग्राहकहरु एक आपसमा मिलेर आउन समेत बैंकले अनुराेध गरेको छ ।

बालबालिकाहरुलाई नयाँ नोट सटही नगरिने समेत बैंकले जनाएको

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर