चितवन ३ मा माओवादीको उम्मेदवार डा.भोजराज अधिकारी

शिक्षा

चितवन । मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिवार  बसेको जिल्लाको बैठकले अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी भरतपुर अस्पतालका अध्यक्ष तथा पुष्पाञ्जली अस्पतालका संचालक हुन् ।

यस्तै प्रदेश ३ (ख) मा ठाकुर प्रसाद ढकाललाई माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । उनि माडी नगरपालिकाका निवर्तमान मेयर हुन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर