राप्रपा अध्यक्ष राजेन्द्र लिङलेन झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी

शिक्षा

झापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङलेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्नु भएको छ ।

लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको हो । लिङदेन पार्टीका नेता कार्यकर्ता सहित मनोनयन दर्ता गर्न पुग्नु भएको थियो । लिङदेनलाई नेकपा एमालेले समेत समर्थन गरेको छ ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

इमेज खबरबाट

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर