https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

देवचुली ४मा मतपेटिकमा आगजनी गर्ने प्रकाउ

शिक्षा

बिबेक भण्डारी
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिकामा आगलागी भएको छ ।

प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि झाक्रे स्थित शान्ती सृजना आधारभुत विद्यालयको बुथको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसीड खसालेर आगो लागाएकोे बताइएको छ ।

आगो लागउने स्थानिय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । करिव ४ बजेर १२ मिनेट मतपेटिकामा आगलागि गरेको जनाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर