बिबेक भण्डारी
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ मा मतपेटिकामा आगलागी भएको छ ।
प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि झाक्रे स्थित शान्ती सृजना आधारभुत विद्यालयको बुथको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसीड खसालेर आगो लागाएकोे बताइएको छ ।
आगो लागउने स्थानिय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । करिव ४ बजेर १२ मिनेट मतपेटिकामा आगलागि गरेको जनाइएको छ ।