https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

फोहोरमैला राखेको भन्दै चौतर्फी विरोध

शिक्षा

चितवन । नारायणी नदी किनारको जमिनलाई समथर बनाउने भन्दै फोहोरमैला राखेर त्यसलाई ढाकछोप गरिएपछि चौतर्फी विरोध सुरु भएको छ ।चितवन महोत्सव २०७९ को लागि भन्दै उद्योगबाणिज्य संघ चितवनले बजारको फोहरमैला नदी किनारमा गाडेर त्यसमाथि माटो पुरेपछि विरोधका आवाजहरु सार्वजनिक भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १ का वडा सदस्य मनोज घिमिरेले चितवनको महोत्सवको नाममा नारायणी नदी किनारको स्तरोन्नती गर्ने भन्दै फोहरमैला विर्सजन गरिएको भन्दै आपत्ती जनाएका छन् ।

जसरि हुन्छ नाफा कमाउन पर्छ भन्ने हेतुले उद्योग बाणिज्य संघ जस्तो संस्थाले यस्तो गैरजिम्मेवारी काम गर्नु पटक्कै हुदैन। सबै भन्दा पहिले त नारायणी किनारलाई डमपीङ साईट बनाउनु भनेको ईतिहास बोकेको नारायणगढ बजारसंगै नारायणीनदिलाई प्रदुषण गर्नु नै हो घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन् ।

बर्षा याममा  नदी बढ्न जाँदा माटो वा बालुवा बगाउने र पुरिएको प्लाष्टिकजन्य पदार्थ नदीमा फोहोरको रूपमा तैरिरहने कुराको नजरअन्दाज गरिएको भन्दै उद्योगबाण्ज्यि संघलाई यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरिएको छ । चितवनका संरक्षणकर्मी र सचेत युवाहरुले तत्काल यस्तो काम बन्द गर्न र नारायणी नदीको सरंक्षण गर्न आग्रह गरेका छन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर