स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी

शिक्षा

काठमाडौं ।

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।

नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै अर्याल विजयी हुनुभएको हो । अर्यालले १५ हजार १६१ मत ल्याउनुभयो भने उहाँको निकटम प्रतिस्पर्धी रेग्मीले १२ हजार ४३१ मत ल्याउनुभयो ।

रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले निर्वाचित हुनुभएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर