देवचुली मा वि स्वर्ण महोत्सव : पौष आठ गते समापन कार्यक्रम गर्ने

शिक्षा

बिबेक भण्डारी ।
नवलपुरको देवचुली नगरपालिका वडा नं.१६ मा रहेको देवचुली माध्यमिक विद्यालयले स्वर्ण महोत्सव समापन कार्यक्रम भव्य रुपमा गर्ने भएको छ ।

विद्यालयले स्वर्ण महोत्सव अन्तरर्गत रहेर विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । विद्यालयका प्रअ नारायण भण्डारीका अनुसार विद्यालयले ६,७ गते

विभिन्न कार्यक्रम आयोजना गर्ने र ८ गते स्वर्ण महोत्सव समापन कार्यक्रम गर्ने संगै विद्यालयको वार्षिकउत्सव समेत मनाउने जानकारी गराउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर