बिबेक भण्डारी
जिल्ला प्रहरी कार्यलय नवलपुरमा रहेका हिरासतमा रहेका थुनुवाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।
विहिवार प्रहरी कार्यलय स्थीत न्यायिक हिरासतमा रहेका थुनुवाहरुलाई संविधान प्रदत्त स्वास्थ्य सम्बन्धि हकको संरक्षण एवं संवर्धनका लागि मध्यविन्दु जिल्ला
अस्पतालसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।