https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

दिदीबहिनी समुहद्धारा भक्तजनलाई चिया

शिक्षा

बिबेक भण्डारी
नारायणि नदी नस्नान गर्न आउनेलाई दिदिबहिनी समुहले सहयोग गरेको छ । मकर संक्रान्तिको अवरमा देवचुली वडा नं.१मा रहेको नारायणि नदीमा स्नान र दिव्यधाममा पुजापाठ गर्न आउनेहरुलाई समुहद्धारा भक्तजनहरुलाई चिया वितरण गरेका छन ।

सोही वडाका रहेको दिदीबहिनी समुहद्धारा चिसोको मौसममा नदिमा स्नान गर्न आउनेलाई न्यानो होस भन्नका निमित्त चिया र आगो ताप्ने प्रबद्ध मिलाएको दिदीबहिनी समुहकी अध्यक्ष मिना राईले जानकारी गराइन । उनका अनुसार मकर संक्रान्तिका अवसरमा धार्मीक कार्यमा लाग्नु पर्ने सन्देश प्रवाह गर्न समुहले यो कार्यक्रम आयोजना गरेको बताइन । अध्यक्ष राइले यति मात्र नभएर देवचुली वडा नं.१मा रहेका क्यान्सर पिडित युवराजका लागि आर्थिक सहयोग जुटाउन पनि लागि परेको बताइन ।

विगत लामो समय देखि क्यान्सरबाट पिडित बनेका युवराजका लागि समुका अध्यक्ष सहित सदस्यहरुको सहभागितामा चिया वितरण संगै युवराज बचाउ अभियान संञ्चालन गरेका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर