काठमाडौं, फागुन ११-
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् ।
उनको निजी निवास बालकोटमा बिहानैदेखि जन्मदिनको रौनक छ । पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरू ओलीलाई जन्मदिनको शुभकामना दिन बालकोटमा भीड लागेका हो ।