दुम्कौलीमा भारतिय ट्रककको ठक्कबाट साइकल यात्री ज्यान गयो

शिक्षा

बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नं.२ दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको एच.आर३८ टी७७१५ नम्बरको भारतिय ट्रकले ठक्कर दिदाँ देवचुली नगरपालिका वडा नंं.१६ बस्ने डालीमाया दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यलय रजहरको नियन्त्रणमा रहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर