स्ववियु निर्वाचन : सगरमाथा इन्जीनियरङ्ग कलेज अनेरास्ववियुको सभापतिमा सापकोटाको दौडधुप

शिक्षा

काठमाण्डौ
आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । निर्वाचनका लागि देशभरका क्याम्पसहरुमा निर्वाचनको माहोल बनेको छ ।

कुन र कस्तो विद्यार्थि नेता रोज्ने र मत प्रदान गर्ने भन्ने विषयमा अहिले चर्चा चुलिएको छ । सगरमाथा इन्जीनियरङ्ग कलेजमा पनि निर्वाचनको माहोल बनेको छ । निर्वाचनका लागि अहिले अनेरास्ववियुका सभापति यज्ञराज सापकोटाको दौडधुप बढेको छ । विधार्थिकालागि आवाज उठाउन र सक्षम नेतृत्वका साथ अगाढि बढ्न सापकोटा निर्वाचनमा होमिएको बताएका छन ।

अहिले सापकोटा सहित अन्य उम्मेदवारहरु दौडधुपमा रहेका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर