देवचुलीमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गयो

शिक्षा

देवचुली ।

देवचुलीमा गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।

महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर आक्रमण गरेको स्थानीयले बताए । पृथ्वीनगर खेलमैदानबाट घाँसे मैदानमा जाने क्रममा गैंडाको आक्रमण गरेको थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।

देवचुली ९ र १० मा बारम्बार गैंडाले बाली क्षति गरिरहेको र स्थानीयद्वारा निकुञ्जमा नियन्त्रणको अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर