https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

दुम्कौली स्वास्थ्य केन्द्रबाट १२ हजार बढिले लिए उपचार सेवा

शिक्षा

बिबेक भण्डारी ।
नवलपुरको देवचुली नगरपालिकाको दुम्कौली स्वास्थ्य केन्द्र(नगर अस्पताल)बाट हाल सम्म १२ हजार बढिले सेवा लिएका छन ।

अस्पतालका सि.अ.हेब राजु रानाभाटका अनुसार २०७९ श्रावणदेखि हाल सम्म सेवा लिनेको संख्या १२ हजार एक सय ७० पुगेको जानकारी गराए । नेपाल सरकारले लागु गरेको विमा कार्यक्रम र प्रभावकारी सेवाका कारण विरामीहरु सरकारी अस्पतालमा आउने कारण पनि यो संख्या पुगेको रानाभाटले जानकारी दिए ।

यस्तै अस्पतालमा क्षय रोगका २२ जना विरामीहरुको नाम दर्ता भएको जनाइएको छ । गत वर्ष श्रावण देखि असार सम्म ३१ जना क्षय रोगका विरामीहरु रहेका थिए भने यो वर्ष गत वर्ष भन्दा बढ्ने अनुमान गरेको रानाभाटले बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर