बिबेक भण्डारी ।
नेपाल ट्रेड युनियन काङ्ग्रेसको नवलपुरको अध्यक्षमा गंगाधर सुबेदी चयन भएका छन । देवचुली नगरपालिकामा भएको अधिवेशनबाट यस अघि अध्यक्ष रहेका सुबेदी पुन अध्यक्षमा निर्विरोध चयन भएका हुन ।

यस्तै उपाध्यक्षमा प्रकाश चन्द्र भुषाल, अनौपचारीक उपाध्यक्षमा गणेश अधिकारी, महिला उपाध्यक्षमा थमकुमारी महतो, उत्पादन उपाध्यक्षमा चिनराज महतो, सेवा उपाध्यक्षमा काशिनाथ पोख्रेल चयन भएका छन ।
सचिवमा श्रीधर ढकाल,सहसचिवमा गणेश आचार्य, सहसचिवमा सुकदेव कंडेल, कोषध्यक्षमा तोलाप्रसाद भुर्तेल,सहकोषध्यक्षमा सुनिता ढकाल सहित अन्य सदस्यहरु चयन भएका हुन ।