ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशन नवलपुरमा हुने

शिक्षा

बिबेक भण्डारी ।
ट्रेड युनियन कांग्रेसको दोस्रो प्रदेश अधिवेशन नवलपुरमा हुने भएको छ । शनिवार देवचुली नगरपालिकाको पिप्रहर होमस्टेमा दोस्रो अधिवेशन हुने ट्रेड युनियन कांग्रेस नवलपुर जिल्लाका अध्यक्ष गंगाधर सुबेदीले जानकारी गराए ।

उनका अनुसार प्रदेश अधिवेशनको तयारी लगभग सकिएको बताए । अधिवेशनमा गण्डकी प्रदेशका एघार जिल्लाबाट प्रतिनिधिहरु, पर्यवेक्षक र अतिथि गरि करिव पाँच सय जनाकोे सहभागिता रहने बताए ।

अधिवेशनको प्रतिनिधिसभा सांसद डा.शाशांक कोइरालाले उद्घाटन गर्ने तय भएको जनाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर