बिबेक भण्डारी ।
नेपाल ट्रेड युनियन गण्डकी प्रदेशको अध्यक्षमा पुन मुरारी शर्मा चयन भएका छन । नेपाल ट्रेड युनियन गण्डकी प्रदेशको सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा शर्मा सहित उपाध्यक्षमा खुल्लातर्फ गोपाल बस्ताकोटी, प्रमोद न्यौपाने,महिला उपाध्यक्षमा लालि माया शर्मा, उपाध्यक्ष सेवा तर्फहरिप्रसाद चालिसे, उपाध्यक्ष उत्पादनमा घनश्याम रेग्मी, वेद प्रसाद अधिकारी चयन भएका छन ।
यस्तै सचिवमा रुद्र प्रसाद तिमल्सेना, खुल्ला सहसचिव तर्फ बाबुराम कंडेल, महिला तर्फ त्रिकला थापा,सेवामा हृदय कुमार श्रेष्ठ,उत्पादन तर्फ राजेश लम्साल, कुशेश्वर गरुङ चयन भएका छन ।
यस्तै कोषाध्यक्षमा पूर्णकुमार श्रेष्ठ चयन भएका छन भने अन्य सदस्यमा चयन भएका छन ।