नारायणीमा आउने भक्तजनका लागि नारायणी दिव्यधाम, एक सय आठ शिव लिङ्ग निर्माण

शिक्षा


बिबेक भण्डारी ।
देवचुली नगरपालिका १ केउरेनीमा अकर्षक एक सय आठ शिव लिङ्ग निर्माण भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद पाठकका अनुसार नारायणी किनारमा भव्य मन्दिर र त्यो संगै शिव लिङ्ग निर्माण गरिएको बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पाठकले शिव लिङ्ग निर्माणका लागि निर्माण व्यवस्थापन समिति बनाएको र समितिले यसको सबै कार्य गरेको बताउनुभयो । शिव लिङ्ग निर्माण समितिका अध्यक्ष लक्ष्मणराज भण्डारीले अनुमानित २१ लाखको लागतमा एक सय आठ शिव लिङ्ग स्थापना हुने बताउनुभयो ।

एक सय आठ शिव लिङ्ग निर्माणका लागि विभिन्न सहयोगदाताहरुको सहयोगमा निर्माण गरेको बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर