सडक भासियो, यातायात अवरुद्ध

शिक्षा

बिबेक भण्डारी ।
लगातार वर्षाको कारण सडक भासिदा नवलपुरको पहाडि मार्ग अन्तरर्गत मुण्डे कीर्तीपुर सडक अवरुद्ध बनेको छ ।

देवचुली नगरपालिका वडा नं ६ मुण्डे सडक भासिए पछि सवारी चल्न पाएका छैनन् । सडक भासिए पछि यातायात हिडाउन मुस्कील भएको कारण पहाडि मार्ग अवरुद्ध बनेको देवचुली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मिनबहादुर सोतीले जानकारी दिनुभयो ।

उक्त सडकले मुख्य बजार केन्द्र दलदलेसंग जोडिएको छ । अहिले मोटरसाइकल संचालन भए पनि चार पाङग्रे सवारी भने चल्न नसकेको वडा अध्यक्ष सोतीले बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर